FAQs Complain Problems

ग्यालरी

, , , , , ,

मिति: 06/29/2024 - 19:53
, , , , , ,

, , , , , , , , , , , , , , , , ,

यस चिशंखुगढी गाउँपालिकाको वडा नं ३, दियालेको आयोजनामा महिलाहरुको सीप विकास कार्यक्रम अन्तर्गत मिति २०८१/०२/२७ गतेका दिन यस चिशंखुगढी गाउँपालिका वडा नं ३, दियालेमा चिशंखुगढी गाउँपालिका अध्यक्ष श्री निशान्त शर्मा ज्यूको प्रमुख अतिथ्यता, वडा का अध्यक्ष श्री भिष्म श्रेष्ठ ज्यूको अध्यक्षता तथा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख श्री थिर प्रसाद भट्टराईको उपस्थितिमा १५ (पन्ध्र) दिने डल कुसन बनाउने सीप विकास तालिम कार्यक्रम समापन गरियो ।

मिति: 06/10/2024 - 11:37
, , , , , , , , , , , , , , , , ,

, , , , , , , , ,

जिल्ला स्थित सुरक्षा प्रमुखहरुको उपस्थितिमा चिशंखुगढी गाउँपालिकामा अभिमुखिरण सम्पन्न भएको छ ।

मिति: 05/03/2024 - 21:59
, , , , , , , , ,

, , , , , , , , , , , , ,

कानूनी सहायता एवम साक्षरता कार्यक्रम' (मिति २०८१/०१/१७)

कार्यक्रममा वडा नं ४,५ लाई समेटेर गाउँपालिकको हाल मा संचालित कार्यक्रम मा कार्यक्रम को सभापतीत्व- सन्तोष बाबु थापा

प्रमुख अथिति- निशान्त शर्मा

अतिथि - वडा प्रथिनिधिसहित को उपस्थिति

वडा नं. ७ र ८ समेटेर वडा नं ८ मा संचालित उक्त कार्यक्रम (मिति २०८१/०१/१८)

संयोजकत्व- सन्तोष बाबु थापा

प्रमुख अथिति - चिशंखुगढि गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत

मिति: 05/01/2024 - 11:12
, , , , , , , , , , , , ,

, ,

 

मिति: 04/25/2024 - 17:51
, ,

, , , , , , , , ,

मिति २०८१ साल वैशाख ११ गतेको दिन यस चिशंखुगढी गाउँपालिका तथा झिमरुक गाउँपालिकाका, प्युठानका पदाधिकारी तथा कर्मचारीहरुको उपस्थितिमा दुई गाउँपालिका बीचको दैनिक प्रशासनिक, आर्थिक तथा न्यायिक समितिबाट हुने कार्यहरू तथा कर्यसैलीहरु, एक अर्काको समस्यामा समेत हातेमालो तथा सहजीकरण समेत गर्ने लगायत आगामी दिनहरूमा दुई गाउँपालिकाले भगीनी/मितेरी सम्बन्ध समेत गास्न सक्ने विषयहरुमा छलफलका साथ बैठक सम्पन्न गरिएको थियो । साथै चिशंखुगढी गाउँपालिकाका अध्यक्ष श्री निशान्त शर्मा र झिमरुक गाउँपालिकाका उपाध्यक्ष श्री प्रमोद पोख्रेल बीच एक अर्काको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने र दुई गाउँपालिकाको आन्तरी रा

मिति: 04/23/2024 - 18:04
, , , , , , , , ,

, , , , , ,

मिति २०८०।१२।१५ गतेका दिन यस चिशंखुगढी गाउँपालिकाका निरीक्षण टोलीका संयोजक श्री थिर प्रसाद भट्टराईको संयोजकत्व तथा प्रमुख प्रशासकीय अधिकृत सिताराम राई लगायत वडा नं. ५ का वडा अध्यक्ष श्री नेत्र भट्टराईको रोहबरमा चिशंखुगढी गाउँपालिका वडा नं. ५, सेर्ना स्थित पसलहरुको अनुगमन गर्दा तपसिलका परिमाणमा म्याद नाघेका सामानहरु बरामद गरिएको छ ।

तपसिल:

१. कोक ५०० एम .एल – ३९ पिस

२. डिउ ५०० एम.एल – ३० पिस

३. Sting – १३ पिस

४. Soya sauce – १ पिस

मिति: 03/28/2024 - 18:00
, , , , , ,

, , , , , , , , , , , , , , , , , , ,

मिति २०८०।१२।१४ गतेका दिन यस चिशंखुगढी गाउँपालिकाका निरीक्षण टोलीका संयोजक श्री थिर प्रसाद भट्टराईको  संयोजकत्व तथा गाउँपालिका उपाध्यक्ष श्री सन्तोस बाबु थापा, प्रमुख प्रशासकीय अधिकृत सिताराम राई ,२ वडा अध्यक्ष श्री नरेन्द्र बस्नेत, ३ वडा अध्यक्ष भिष्म श्रेष्ठ को रोहबरमा  चिशंखुगढी गाउँपालिका वडा नंबर २ र ३  स्थित खानिभन्ज्याङ बजार अनुगमन गर्दा तपसिलका परिमाणमा म्याद नाघेका  सामानहरु बरामद गरिएको छ । 

1. हार्पिक – १२ पिस 

2. त्रिशक्ती तोरीको तेल – ७२ पोका 

3. म:म मसला – ४ प्याकेड 

4. इनामेल १ लि. –  २० बट्टा

5. इनामेल ५०० एम.एल – १४ बट्टा 

मिति: 03/27/2024 - 20:32
, , , , , , , , , , , , , , , , , , ,

मिति: 08/21/2023 - 11:06

चिशंखुगढी गाउँपालिका-२, पोखरेमा पाँच सैयाको अस्पताल निर्माणार्थ शिलान्यास कार्यक्रम , चिशंखुगढी गाउँपालिका-२, पोखरेमा पाँच सैयाको अस्पताल निर्माणार्थ शिलान्यास कार्यक्रम , चिशंखुगढी गाउँपालिका-२, पोखरेमा पाँच सैयाको अस्पताल निर्माणार्थ शिलान्यास कार्यक्रम

मिति: 12/07/2020 - 12:33
चिशंखुगढी गाउँपालिका-२, पोखरेमा पाँच सैयाको अस्पताल निर्माणार्थ शिलान्यास कार्यक्रम , चिशंखुगढी गाउँपालिका-२, पोखरेमा पाँच सैयाको अस्पताल निर्माणार्थ शिलान्यास कार्यक्रम , चिशंखुगढी गाउँपालिका-२, पोखरेमा पाँच सैयाको अस्पताल निर्माणार्थ शिलान्यास कार्यक्रम

Pages