समाचार
ग्यालरी
वडा नं. १ कुइभिर
वडा नं. २ पाेखरे
वडा नं. ३ दियाले
वडा नं. ४ रातमाटे
वडा नं. ५ सेर्ना (गाउँपालिकाकाे कार्यालय)
वडा नं. ६ भदाैरे
वडा नं. ७ माम्खा
वडा नं. ८ माम्खा
२०७५ जेठ २६ गते चिशंखुगढी गाउंपालिका ८ माम्खा देउरालिमा गाउंपालिका प्रमुख निसान्त शर्मा , उप प्रमुख सुष्मिका राई, वडाध्याक्ष तुल विक्रम श्रेष्ठ, सदस्यहरु तथा बुध्दिजिबी समाजसेवी किसानहरुको उपस्थितिमा पशु बिकास अधिकृत डा बिनय बिक्रम रत्न को नेतृत्वमा पशु सेवा शाखा सेर्नाबाट पशुपंछी स्वास्थ्य तथा बांझोपन ब्यबस्थापन शिबिर सन्चालन भएको छ ।
मिति २०७५ जेष्ठ २४ गते यस चिशंखुगढी गा.पाको आ.ब. २०७५/०७६ को बजेट, निति तथा कार्यक्रम तर्जुमाको चरणमा गा.पाको शैक्षिक विकास तथा व्यवस्थापन सम्बन्धि विषयमा छलफल तथा परामर्श कार्यक्रम सञ्चालन गरियो । उक्त कार्यक्रमा यस गा.पाका अध्यक्ष निशान्त शर्माले आफ्नो भनाइ राख्नुका साथसाथै शिक्षक वर्गहरुलाई गुनासो पोख्ने मौका पनि प्रदान गरीएको थियो । यसै कार्यक्रमको मौका छोपी गाउँपालिका स्तरीय कक्षा ८ का विद्यार्थी वर्गमाझ सञ्चालन गरीएको जाँचमा १०औ देखी पहिलो हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरीएको थियो । सो जाँचमा श्री जालपा मा.वि.
चिशंखुगढी गाउँपालिका आयुर्वेद शाखा अन्र्तगत रहेको सेर्ना आयुर्वेद औषधालयले सञ्चालन गरेको एक दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम श्री जालपा मा.वि., रातमाटेमा कविराज श्री श्यामलाल मण्डल र वैद्य श्री कमलेश कुमार पासवानलद्धारा सफलता पुर्वक कार्यक्रम सञ्चालन गरियो ।