समाचार
बजार अनुगमन कार्यक्रम, वडा नं. ५, सेर्ना।
मिति २०८०।१२।१५ गतेका दिन यस चिशंखुगढी गाउँपालिकाका निरीक्षण टोलीका संयोजक श्री थिर प्रसाद भट्टराईको संयोजकत्व तथा प्रमुख प्रशासकीय अधिकृत सिताराम राई लगायत वडा नं. ५ का वडा अध्यक्ष श्री नेत्र भट्टराईको रोहबरमा चिशंखुगढी गाउँपालिका वडा नं. ५, सेर्ना स्थित पसलहरुको अनुगमन गर्दा तपसिलका परिमाणमा म्याद नाघेका सामानहरु बरामद गरिएको छ ।
तपसिल:
१. कोक ५०० एम .एल – ३९ पिस
२. डिउ ५०० एम.एल – ३० पिस
३. Sting – १३ पिस
४. Soya sauce – १ पिस