समाचार
बजार अनुगमन कार्यक्रम २०८०/०८१
मिति २०८०।१२।१४ गतेका दिन यस चिशंखुगढी गाउँपालिकाका निरीक्षण टोलीका संयोजक श्री थिर प्रसाद भट्टराईको संयोजकत्व तथा गाउँपालिका उपाध्यक्ष श्री सन्तोस बाबु थापा, प्रमुख प्रशासकीय अधिकृत सिताराम राई ,२ वडा अध्यक्ष श्री नरेन्द्र बस्नेत, ३ वडा अध्यक्ष भिष्म श्रेष्ठ को रोहबरमा चिशंखुगढी गाउँपालिका वडा नंबर २ र ३ स्थित खानिभन्ज्याङ बजार अनुगमन गर्दा तपसिलका परिमाणमा म्याद नाघेका सामानहरु बरामद गरिएको छ ।
1. हार्पिक – १२ पिस
2. त्रिशक्ती तोरीको तेल – ७२ पोका
3. म:म मसला – ४ प्याकेड
4. इनामेल १ लि. – २० बट्टा
5. इनामेल ५०० एम.एल – १४ बट्टा
6. माउन्टेन डिउ ५०० एम.एल - २६ बोतल
7. बिस्कुट – ३० पिस
8. चकलेट (सनपापड) – १ बट्टी
9. आटा २ के.जी – ३ प्याकेट
10. चकलेट – ३ बट्टा
11. चकलेट (Milk) – १ बट्टा
12. Halls – २ बट्टा
13. Hlies – २ जग
14. चोको – १ बट्टा
15. Tango – १ जग
16. Ponds – २० पिस
17. Body Spray – १ पिस
18. Blue Romance Spray – १ पिस
19. मिलन चिया – १३ प्याकेड
20. पशु औषधी – १ प्याकेड
21. बिस्कुट (milk lite) - ६ पिस
22. बिस्कुट (Feel It) – ६ पिस
23. आटाँ – ४ प्याकेड
24. हजमोला – १ बट्टा
25. चना बेसन – ८ प्याकेड
26. आटा पिठो – १५ प्याकेंड
27. सुजी पिठो – ६ प्याकेड
28. अजिना – १ प्याकेड