FAQs Complain Problems

७७/७८

फाल्गुनन्द जयन्तीको शुभकामना तथा सो अवसरमा सार्वजनिक बिदाको सूचना ।

आज मिति २०७७/०७/२५ गते समाज सुधारकका रूपमा परिचित किरात धर्मगुरु फाल्गुनन्द लिङ्देनको जन्म जयन्ती परेको सबैलाई अवगत नै छ । नेपाल सरकारले उहाँलाई २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणासमेत गरेको छ । र सो अवसरमा सार्वजनिक बिदा रहेको जानकारी गराउँदछौ ।

Pages