मिति २०७५।१२।१९ गतेको दिन चिशंखुगढी गाउँपालिका वडा नं. ७ र ८ मा अपाङ्गता भएका व्यक्तिहरूलार्इ घरदैलोमा नै परिचय पत्र वितरण गर्न गाउँपालिका उपाध्यक्ष श्री सुस्मिका राई ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री सुवास पौडेल ज्यू लगायत सम्बन्धित शाखा कर्मचारीको उपस्थितिमा घुम्ति शिविर सन्चालन गरियो ।