समाचार
६० औ राष्ट्रिय बाल दिवसकव अवसरमा मा.वि. स्तरीय हिज्जे प्रतियोगिता ।
६० औ राष्ट्रिय बालदिवसको अवसरमा चिशंखुगढी गाउँपालिकाद्वारा आयोजित माध्यमिक तह स्तरीय अङ्ग्रेजी हिज्जे प्रतियोगिता कार्यक्रममा यस गाउँपालिकामा सञ्चालित सात (७) ओटा सामुदायिक माध्यमिक विद्यालयको सहभागिता भएको थियो । सहभागी भएका विद्यालयहरूमध्ये देहायका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले तपसिल बमोजिमको स्थान हासिल गर्न सफल भएका छन् ।
प्रथम हुने विद्यालयका विद्यार्थीहरुको नामवली:
- मनिका थापा (श्री सरस्वती माध्यमिक विद्यालय खानीभञ्ज्याङ्ग)
- शोभा कार्की(श्री सरस्वती माध्यमिक विद्यालय खानीभञ्ज्याङ्ग)
- रोशन रम्तेल(श्री सरस्वती माध्यमिक विद्यालय खानीभञ्ज्याङ्ग)
द्वितीय हुने विद्यालयका विद्यालय विद्यार्थीहरुको नामवली:
- समिक्षा राई ( श्री माम्खा मा.वि माम्खा)
- सुमन रोक्का( श्री माम्खा मा.वि माम्खा)
- बन्दना राई( श्री माम्खा मा.वि माम्खा)
तृतिय हुने विद्यालयका विद्यार्थीहरुको नामवली:
७. दिपेश थापामगर ( श्री छात्रप्रगति माध्यमिक विद्यालय भदौरे)
८. दुर्गेश आलेमगर ( श्री छात्रप्रगति माध्यमिक विद्यालय भदौरे)
९. प्रमिका थापामगर( श्री छात्रप्रगति माध्यमिक विद्यालय भदौरे)
सान्त्वना हुने विद्यालयका विद्यार्थीहरुको नामवली:
१०. निरुता धौलाकोटी (श्री जालपा मावि दियाले)
११. मनिषा कोइराला(श्री जालपा मावि दियाले)
१२. अनिस श्रेष्ठ(श्री जालपा मावि दियाले)
साथै आजको कार्यक्रमको अवसरमा चिशंखुगढी गाउँपालिका शैक्षिक वर्ष २०८० मा माध्यमिक शिक्षा परीक्षा सहभागी भएका विद्यार्थीहरुमध्ये सबै भन्दा बढी जि.पि. ए माध्यमिक शिक्षा परीक्षा प्राप्त गर्न सफल देहायका विद्यार्थीहरुलाई पुरस्कृत र अभिभावकलाई सम्मान गर्ने कार्य पनि गाउँपालिकाको सभाहलमा सम्पन्न भयो ।
पुरस्कृत हुने उत्कृष्ट विद्यार्थीहरु
- सौगात बाँस्तोला ( श्री कुइभिर मा.वि कुइभिरटार)
- जमुना सार्की( श्री सरस्वती मा.वि खानीभञ्ज्याङ्ग)
- देविका श्रेष्ट( श्री सरस्वती मा.वि खानीभञ्ज्याङ्ग)