समाचार
दोस्रो पटक प्रस्ताव आव्हान सम्बन्धी सूचना (पशु सेवा) ।
- निवेदनका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरु:-
- सम्बन्धित निकायमा कृषि समूह/सहकारी/संस्था/समिति/फर्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, वडा कार्यालयको सिफारिस,
- कार्यक्रम सञ्चालन हुने स्थानको (जग्गा/जमिन) स्वामित्व खुल्ने कागजात वा भाडाको जग्गा भएमा कम्तिमा ५(पाँच) वर्षको सम्झौतानामा,
- निवेदकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
- समूहबाट सञ्चालन भएको भए समूहको निर्णय,
- प्रस्तावना सहितको आवेदन,
- अन्य आवश्यक कागजातहरु ।
- थप जानकारीको लागि
मकर बहादुर राई (पशु सेवा शाखा प्रमुख),
सम्पर्क नं. ९८६५४८७४५५, ९८०७७६८३३३