समाचार
कोरोना भाईरस (कोभिड-१९) सम्बन्धी चिशंखुगढी गाउँपालिका द्वारा जनहितमा जारी ।
चिशंखुगढी गाउँपालिका द्वारा जनहितमा जारी
कोरोना भाइरस कोभिड–१९ को संक्रमण प्रति
सजगता रोकथाम तथा नियन्त्रण सम्बन्धी
सूचना तथा सन्देशहरु:
- हात मिलाउनुको सट्टा नमस्कार गर्नुहोस ।
- खोक्दा या हाच्छिउ गर्दा रुमालले मुख छोप्नुहोस ।
- सभा,उत्सव, भोज तथा धेरै भिडभाड हुने कुनै पनि गतिविधि नगर्नुहोस ।
- पटक-पटक सावुन पानीले २० सेकेन्ड सम्म मिचि-मिचि हात धुनुहोस ।
- सधै मास्कको प्रयोग गर्नुहोस ।
- पटक-पटक तातो पानी पिउनुहोस ।
- मासु तथा अण्डा राम्ररी पकाएर मात्र खानुहोस ।
- घरपालुवा तथा वन्य-जन्तुको अनावसुयक सम्पर्क कम गर्नुहोस ।
- भिटामिन-सि युत्त खानेकुरा प्रसस्त खानुहोस ।
- उच्च ज्वरो तथा रुगाखोकी लाग्ना साथ स्वास्थ्य परिक्षण गराउनुहोस ।