प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन गर्ने आधारहरुः
(१) समितिले आवेदन दर्ता गर्न तोकिएको म्याद समाप्त भएको मितिले दश दिन भित्रमा योग्य ठहरिएका आवेदनहरु मध्यबाट उपलब्ध भएमा दश जना र नभएमा उपलब्ध संख्याका उमेदवारको प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन गरिनेछ ।
मिति २०७६।०९।०६ गते आईतबारका दिन सि.एम.सि. नेपाल द्वारा मानशिक समस्या, छारे राेगकाे औषधी तथा अन्य विरामीकाे निःशुल्क जाचका लागि स्वास्थ्य शिविर बस्ने सूचना
MIS Operator र Field Assistant परीक्षण तथा अन्र्तवातामा आउँदा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेवसाईटमा अपलोड गरिएका सम्पूर्ण कागजातहरूको सक्कलप्रति लिएर आउनु हुन अनुरोध छ ।
ओखलढुंगाको चिशंखुगढी गाउंपालिका र प्रयास हेल्भेटास नेपालको साझेदारिमा संस्थाका जिल्ला संयोजक श्री आनन्द पराजुली ज्युको उपस्थिमा पशु सेवा शाखा सेर्नाबाट जम्मा ८ वटै वडाहरुमा ८ जना कृषकहरुलाइ ६ वटाको दरले ४८ वटा पाखृबास कालो बंगुरको पाठापाठिहरु नि: शुल्क बितरन गरियो ।
चिशंखुगढी गाउँपालिका र प्रयास हेल्भेटास नेपालको सझेदारिमा २०७६ साल असाढ १० गते पशु सेवा शाखा सेर्नाबाट श्री अध्यक्ष निशान्त सर्मा तगायत वडा अध्यक्षहरू र सदस्यहरूकाे उपस्थितिमा ९ वटा वोयर क्रस बोका किसानहरुलाई नि,सुल्क बितरन गरियो ।