FAQs Complain Problems

दोस्रो पटक प्रस्ताव आव्हान सम्बन्धी सूचना (पशु सेवा) ।

तस्बीर: 
  • निवेदनका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरु:-
  1. सम्बन्धित निकायमा कृषि समूह/सहकारी/संस्था/समिति/फर्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि,  वडा कार्यालयको सिफारिस,
  2. कार्यक्रम सञ्चालन हुने स्थानको (जग्गा/जमिन) स्वामित्व खुल्ने कागजात वा भाडाको जग्गा भएमा कम्तिमा ५(पाँच) वर्षको सम्झौतानामा,
  3. निवेदकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
  4. समूहबाट सञ्चालन भएको भए समूहको निर्णय,
  5. प्रस्तावना सहितको आवेदन,
  6. अन्य आवश्यक कागजातहरु ।
  • थप जानकारीको लागि

मकर बहादुर राई (पशु सेवा शाखा प्रमुख),

सम्पर्क नं. ९८६५४८७४५५, ९८०७७६८३३३

आर्थिक वर्ष: