FAQs Complain Problems

दोस्रो पटक प्रस्ताव आव्हान सम्बन्धी सूचना (कृषि विकास) ।

तस्बीर: 
  • आवश्यक कागजातहरु:-
  1. सम्बन्धित वडा कार्यालयको सिफारिस,
  2. समूहबाट सञ्चालन भएको भए समूहको निर्णय,
  3. समूह/फर्म दर्ता र नवीकरण प्रमाणपत्रको प्रतिलिपि,
  4. फर्म सञ्चालकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
  5. प्रस्तावना सहितको आवेदन,
  6. जग्गाको क्षेत्रफल खुल्ने धनीपूर्जाको प्रतिलिपि,
  7. कार्यक्रम सञ्चालन हुने स्थानको (जग्गा/जमिन) स्वामित्व खुल्ने कागजात वा भाडाको जग्गा भएमा कम्तिमा ५(पाँच) वर्षको सम्झौतानामा ।

थप जानकारीको लागि 

राधिका राई (कृषि विकास शाखा),

सम्पर्क नं. ९८१४०२९८७४, ९७४६२१४५५६

आर्थिक वर्ष: