FAQs Complain Problems

जग्गा प्राप्ति सम्बन्धी सूचना ।

तस्बीर: 

चिशंखुगढी गाउँ कार्यपालिकाको मिति २०८०/०१/२७ गते बसेको बैठकको निर्णय बमोजिम यस गाउँपालिकाको प्रशासनिक भवन
आ.व. २०८०/०८१ भित्र निर्माण कार्य सुरुवात गर्नु पर्ने तर उक्त भवन निर्माण गर्न पुग्ने बराबरको सरकारी जग्गा नरहेको कारणले
गाउँपालिकाको भवन वरपरको (गाउँपालिका परिसर सँग जोडिएको कित्ता) १ रोपनी ८ आना क्षेत्रफल बराबरको जग्गा
नि:शुल्क प्राप्त गर्न यस कार्यालयद्वारा १५ (पन्ध्र) दिने सूचना प्रकाशन गरिएको छ । उपरोक्त बमोजिम जग्गा उपलब्ध गराउन
इच्छुक जग्गा दाताहरूले चिशंखुगढी गाउँपालिकाको जग्गा प्राप्ति कार्यविधि, २०७७ को अनुसूचीमा उल्लेखित ढाँचामा
निम्न बमोजिमका कागजात सहित मिति २०८०/०३/०५ गते भित्र खामबन्दी निवेदन पेश गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ ।

आर्थिक वर्ष: