FAQs Complain Problems

चिशंखुगढी गाउँपालिकाको जल उपभोक्ता संस्था दर्ता सम्बन्धी कार्यविधि, २०७७

प्रस्तावना :

 चिशंखुगढी गाउँपालिका भित्रको भू-सतहमा वा भूमिगत वा अन्य कुनै अवस्थामा रहेको जलस्रोतको समुचित उपयोग, संरक्षण, व्यवस्थापन र विकास गर्न एवं जलस्रोतको लाभदायक उपयोगहरुको निर्धारण गर्न, त्यस्तो उपयोगबाट हुने वातावरणीय तथा अन्य हानीकारक प्रभावको रोकथाम गर्ने एवं जलस्रोतलाई प्रदूषणमुक्त राख्ने सम्बन्धमा स्थानीय सरकार संचालन ऐन, २०७४ को उपदफा ११ (२) ध १ र दफा ११ (४) ग ३ बमोजिम स्थानीय तहको क्षेत्राधिकार भित्रका खानेपानी तथा जलस्रोत संस्था व्यवस्थापन गर्न कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले चिशंखुगढी गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी गाउँ कार्यपालिकाको मिति २०७७/०२/२९ मा बसेको बैठकले यो कार्यविधि स्वीकृत गरी लागु गरेको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: