कानूनी सहायता एवम साक्षरता कार्यक्रम' (मिति २०८१/०१/१७)
कार्यक्रममा वडा नं ४,५ लाई समेटेर गाउँपालिकको हाल मा संचालित कार्यक्रम मा कार्यक्रम को सभापतीत्व- सन्तोष बाबु थापा
प्रमुख अथिति- निशान्त शर्मा
अतिथि - वडा प्रथिनिधिसहित को उपस्थिति
वडा नं. ७ र ८ समेटेर वडा नं ८ मा संचालित उक्त कार्यक्रम (मिति २०८१/०१/१८)
संयोजकत्व- सन्तोष बाबु थापा
प्रमुख अथिति - चिशंखुगढि गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत