FAQs Complain Problems

सूचना तथा समाचार

रोजगार संयोजक करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना । .....

प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन गर्ने आधारहरुः  

(१) समितिले आवेदन दर्ता गर्न तोकिएको म्याद समाप्त भएको मितिले दश दिन भित्रमा योग्य ठहरिएका आवेदनहरु मध्यबाट उपलब्ध भएमा दश जना र नभएमा उपलब्ध संख्याका उमेदवारको प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन गरिनेछ ।

स्वास्थ्य शिविर बस्ने सम्बन्धमा

मिति २०७६।०९।०६ गते आईतबारका दिन सि.एम.सि. नेपाल द्वारा मानशिक समस्या, छारे राेगकाे औषधी तथा अन्य विरामीकाे निःशुल्क जाचका लागि स्वास्थ्य शिविर बस्ने सूचना

दस्तावेज: 

कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।

कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।

नतिजा प्रकाशन सम्बन्धमा ।

नतिजा प्रकाशन सम्बन्धमा ।

MIS Operator र Field Assistant काे परीक्षण तथा अन्र्तवातामा सम्बन्धी सूचना

MIS Operator र Field Assistant परीक्षण तथा अन्र्तवातामा आउँदा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेवसाईटमा अपलोड गरिएका सम्पूर्ण कागजातहरूको सक्कलप्रति लिएर आउनु हुन अनुरोध छ ।

करार सेवा पदपुर्ति गर्ने सम्बन्धि सूचना (ANM र ल्याव असिस्टेण्ट)

करार सेवा पदपुर्ति अन्तर्गत २०७६ साल श्रावण १४ गते प्रकाशित सूचना अनुसार ANM र ल्याव असिस्टेण्टकाे पदमा कर्मचारी माग भएकाे अावहान गरिन्छ ।

पशुपंछिहरुमा आन्तरिक तथा बाह्य परजिबी नियन्त्रण शिबिर

चिशंखुगढी गाउँपालिका वडा नं १ कुइभिरमा पशुपंछिहरुमा आन्तरिक तथा बाह्य परजिबी नियन्त्रण शिबिर केही झलकहरु

पाखृबास कालो बंगुरको पाठापाठिहरु बितरन कार्यक्रम

ओखलढुंगाको चिशंखुगढी गाउंपालिका र प्रयास हेल्भेटास नेपालको साझेदारिमा संस्थाका जिल्ला संयोजक श्री आनन्द पराजुली ज्युको उपस्थिमा पशु सेवा शाखा सेर्नाबाट जम्मा ८ वटै वडाहरुमा ८ जना कृषकहरुलाइ ६ वटाको दरले ४८ वटा पाखृबास कालो बंगुरको पाठापाठिहरु नि: शुल्क बितरन गरियो ।

बोयर क्रस बोका वितरन

चिशंखुगढी गाउँपालिका र प्रयास हेल्भेटास नेपालको सझेदारिमा २०७६ साल असाढ १० गते पशु सेवा शाखा सेर्नाबाट श्री अध्यक्ष निशान्त सर्मा तगायत वडा अध्यक्षहरू र सदस्यहरूकाे उपस्थितिमा ९ वटा वोयर क्रस बोका किसानहरुलाई नि,सुल्क बितरन गरियो ।

Pages