FAQs Complain Problems

सूचना तथा समाचार

कृषि तथा पशु सेवा सम्बन्धि सुचना

कृषि तथा पशु सेवा सम्बन्धि सुचना

सम्पर्क नं. 9741055007, 9807768333 (मकर बहादुर राइ)

शिक्षक अावश्यकता सम्बन्धि सुचना

श्री माम्खा माध्यामिक विद्यालय चिशंखुगढी ८ अन्तर्गत शिक्षक अावश्यकता सम्बन्धि सुचना

पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपनका लागि गाउँपालिका स्तरिय १ दिने गाेष्ठी

चिशंखुगढी गाउँपालिका स्वास्थ्य शाखाकाे अायेजनामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्य
लगायत स्वास्थ्य संस्था प्रमुख र खाेप कार्यकर्ताहरूकाे उपस्थितिमा १ दिने पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपन सम्बन्धि गाेष्ठी सफल्ता पूर्वक सम्पन्न गरियाे ।

बेराेजगार फारम भर्न चाहानु हुनेहरुकाे लागि सुचना

बेरोजगार दर्ता सम्बन्धी सूचना :

यो सूचना बमोजिम निवेदन दर्ता गर्न इच्छुक व्यक्तिले आफ्नो वडा कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध छ, साथै बेरोजगार दर्ताको लागि दिईने निवेदन
फारम गाउँपालिकाको वेवसाईटको विद्युतिय सुशासन सेवा अन्र्तगत नमुना फारममा समेत राखिएको छ ।

अपाङ्गता परिचय पत्र वितरण सिविर (खानिभञ्याङ्ग)

मिति २०७५।१२।२३ गते सनिबारको दिन चिशंखुगढी गाउँपालिका वडा नं.

स्थानिय जनतालाई जडिवुटि परिचयात्मक तथा याेग शिक्षा कार्यक्रम (आयुर्वेद)

मिति २०७५ साल चाैत २२ गते देखि २३ गते सम्म २ दिने स्थानिय जनतालाई जडिवुटि परिचयात्मक तथा याेग शिक्षा कार्यक्रम विहान ५ः३० देखि ७ः३० बजे सम्म गरी चिशंखुगढी गाउँपालिका वडा नं.

अपाङ्गता परिचय पत्र वितरण सिविर (भदाैरे)

मिति २०७५।१२।२१ गतेको दिन चिशंखुगढी गाउँपालिका वडा नं.

Pages