तह वृद्धि गरिएका कर्मचारीको विवरण सम्बन्धी सूचना

तह वृद्धि गरिएका कर्मचारीको विवरण सम्बन्धी सूचना

स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा २७ को उपदफा १ तथा चिशंखुगढी गाउँपालिकाको कर्मचारीको तह वृद्धि सम्बन्धी कार्यविधि, २०८० को दफा १० बमोजिम चिशंखुगढी गाउँ कार्यपालिकाको मिति २०८३/०५/०४ गतेको निर्णय अनुसार पाँचौँ तहबाट छैठों तहमा तह वृद्धि हुनु भएका कर्मचारीको विवरण सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको हो ।

तपसिल:

क्र. सं. कर्मचारीको नाम, धर साविकको पद. तह, सेवा, समूह वह बृद्धि गरिएकोको पद. तह, सेवा, समूह जेष्ठता लागु हुने मिति के.
* देवी धमला सि.अ.हे.व., पाँची, स्वास्थ्य, हेल्थ इन्स्पेक्शन नि. आ.हे. व., अधिकृतस्तर हैडॉ स्वास्थ्य हे.इ., हेल्थ इन्स्पेक्शन २०८३/०४/०१