FAQs Complain Problems

सूचना तथा समाचार

चिशंखुगढी गाउँपालिका कृषि मेला कार्यक्रम २०७५

यस चिशंखुगढी गाउँपालिका अन्तर्गत रहेका कृषकहरूलाई प्राेतशाहीत गराउनकाे निम्ति, मिति २०७५ साल पाैष २० र २१ गते काे दिन वडा नं. ५, सेर्ना स्तित गाउँपालिका कार्यालयमा, भव्य रूपले २ दिने कृषि मेला कार्यक्रम शु-सम्पन्न गरियाे ।

Pages