FAQs Complain Problems

सूचना तथा समाचार

सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयानार्थ प्रथम किस्ता बैंक खातामा जम्मा गरिएको सम्बन्धमा ।

चिशंखुगढी गाउँपालिका को आ.व.०७७/०७८ सञ्चालन हुने सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयानार्थ  ' सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि, २०७५’ बमोजिम प्रथम किस्ता वापत लाभग्रहिहरुको खातामा रकम जम्मा गरिएको जानकारी गराइन्छ ।

Pages