FAQs Complain Problems

सूचना तथा समाचार

चिशंखुगढी गाउँपालिकाको लागि सामुदायिक स्वयमंसेवक आवश्यकता सम्बन्धी सूचना ।

पद: सामुदायिक स्वयमंसेवक (Community Volunteer)

काम गर्नुपर्ने स्थान: चिशंखुगढी गाउँपालिकाको वडा नं. १, ३, ४, ६ र ७ 

आवश्यक संख्या: २ (दुई) (महिला-१, पुरुष-१)

दस्तावेज: 

करार सेवामा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धमा (उद्यम विकास सहजकर्ता) ।

पद: उद्यम विकास सहजकर्ता (सहायकस्तर पाँचाै)-१ जना
                                    (सहायकस्तर चौथो)-१ जना
दरखास्त दिने अन्तिम मिति २०७८/०५/२०

 

दरखास्त दिने फाराम डाउनलोड गर्ने लिंक =>https://cutt.ly/Kjf7lMQ

Pages