FAQs Complain Problems

सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गतको पहिलो किस्ता पेश्की रकम जम्मा गरिदिने सम्बन्धमा ।

तस्बीर: 

प्रस्तुत विषयको सम्बन्धमा यस चिशंखुगढी गाउँपालिकाको वडा नं ५ को विनियोजित बजेटबाट आ.व.२०७७/७८ मा सञ्चालन हुने सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयनार्थ "चिशंखुगढी गाउँपालिकाको सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७" बमोजिम प्रथम किस्ता वापत तपसपिलमा उल्लेखित लाभग्रहिहरुको कुमारी बैंक स्थित खातामा रकम जम्मा गरिएको जानकारीको लागि अनुरोध छ । विवरण तल उल्लेखित पत्रमा उपलब्ध छ ।

आर्थिक वर्ष: