FAQs Complain Problems

नतीजा प्रकाशन सम्बन्धमा सूचना (रोजगार संयोजक)।

तस्बीर: 
chishankhugadhi-rojgar sanyojak
      प्रस्तुत विषयको सम्बन्धमा रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड, २०७६ बमोजिम यस चिशंखुगढी गाउँपालिकाको रोजगार संयोजक पद (अधिकृत स्तर छैठौँ), 
माग पद संख्या-१ (एक),  विज्ञापन नं. ०१/२०७६/०७७, मिति २०७६/१०/२० गते गरिएको विज्ञापन अनुसार उक्त मापदण्डको नियम–८ बमोजिम प्ररम्भिक सूचीमा सूचीकृत २ (दुर्इ) जना 
उम्मेदवारहरू मध्ये मिति २०७६/११/१५ गते लिखित परीक्षामा सम्मिलित १ (एक) जना परीक्षार्थीले न्यूनतम उत्तीर्ण अंक प्राम्त गर्न नसकेको हुँदा मिति २०७६/११/१५ गतेको पदपूर्ति समितिको 
निर्णयानुसार उम्मेदवार सिफारिस नभएको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: