FAQs Complain Problems

चिशंखुगढी गाउँपालिकाको सातौं गाउँसभा उद्घाटन तथा आ.व. २०७७/७८ को वार्षिक बजेट, निति तथा कार्यक्रम सार्वजनिकरण समारोह

तस्बीर: 
चिशंखुगढी गाउँपालिकाको सातौं गाउँसभा उद्घाटन तथा आ.व. २०७७/७८ को वार्षिक बजेट, निति तथा कार्यक्रम सार्वजनिकरण समारोह २०७७ असाढ ०७ गते सम्पन्न भयो र सो कार्यक्रमा पेश भएको बजेट बक्तव्य र निति तथा कार्यक्रमको लागि तल link बाट download गर्न सक्नुहुनेछ ।

बजेट बक्तव्य

निति तथा कार्यक्रम

आर्थिक वर्ष: