वडा नं. ५-सेर्ना

चिशंखुगढी गाउँपालिका अन्तर्गत रहेका ८ वटा वडाहरु मध्ये साविकको सेर्ना गा.वि.सलाई वडा नं ५ भनी तोकिएको हो । यस वडामा नै हाल गाउँपालिकाको कार्यालय रहेको छ ।