FAQs Complain Problems

अपाङ्गता परिचय पत्र वितरण सिविर (माम्खा)

तस्बीर: 

मिति २०७५।१२।१९ गतेको दिन चिशंखुगढी गाउँपालिका वडा नं. ७ र ८ मा अपाङ्गता भएका व्यक्तिहरूलार्इ घरदैलोमा नै परिचय पत्र वितरण गर्न गाउँपालिका उपाध्यक्ष श्री सुस्मिका राई ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री सुवास पौडेल ज्यू लगायत सम्बन्धित शाखा कर्मचारीको उपस्थितिमा घुम्ति शिविर सन्चालन गरियो ।
जसमा तपशील बमोजिमको अपाङ्गता परिचय पत्र वितरण गरियो ।

तपशील

१      पूर्ण अशक्त अपाङ्गता                                          २ जना            
अति अशक्त अपाङ्गता ४ जना
मध्यम अपाङ्गता   ४ जना
सामान्य अपाङ्गता   १ जना
  जम्मा       ११ जना

 

आर्थिक वर्ष: